बिधालयमा परामर्श कार्यक्रम सम्पन्न ।


News Images:

News Files:

News And Announcement List


यही मिति २०७५ साउन १६ गते बिहान ७:३० बजे चनद्रागिरी नगरपालिका -१३, लामाचौर,पुरानोनैकाप(काठमान्डौ)मा बिद्यालयको नवनिर्मित भवन को उदघाटन तथा प्राबिधिक तर्फ कक्षा ११ को पठनपाठनको शुभारम्भ कार्यक्रम रहेकोले उक्त कार्यक्रममा उपस्थित भैइदिनुहुन अभिभाबकज्यु,शिक्षक तथा बिद्यार्थीहरुमा हार्दिक आमन्त्रण गर्दछौ ।

Details


यस बिद्यालयमा सिभिल तर्फ कक्षा ९ मा र साधारण तर्फ नर्सरी देखी कक्षा ९ सम्म भर्नाको लागि फारम खुल्ने जानकारी

Details


यस बिधालयको (मा. बि) तहको लागि सिभिल इनजिनियरिङ्ग प्रशिक्षक र बिज्ञान बिषयको शिक्षकको लागि दर्खास्त आव्हान गरिएको ब्योहोरा जानकारी गराइन्छ ।

Details


२०७४ सालको एस. इ. इ. परीक्षामा उत्तिर्ण सम्पुर्ण बिधार्थीहरुमा हार्दिक बधाई तथा शुभकामना

Details


आज मिती २०७५ असार ३ गते बिधालयको पठन पाठन बन्द रहने ब्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।

Details


मिति २०७५ बैशाख ०५ गते बुधवार, बिधालयको विविध बिषयमा छलफल तथा निर्णय गर्नुपर्ने भएकोले उक्त दिन बिहान ११ बजे सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई बैठकमा अनिबार्य उपस्थिती भैइदिनुहुन अनुरोध छ ।

Details


२०७४ सालको बार्षिक परीक्षाको नतिजा २०७४ चैत्र ३० गते बिहान ११ बजे हुने भएकोले सरोकार सबै पक्षलाई जानकारी गराइन्छ ।

Details



Quick Links

Contact Us

Facebook